एनआरएनए कोषाध्यक्षमा सोम सापकोटाको उम्मेदवारी

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी विश्वसम्मेलनमा सोम सापकोटाले कोषाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनी अहिले सहकोषाध्यक्ष छन् । आर्थिक रुपमा संस्थालाई बलियो बनाउने योजनासहित आगामी कार्यकालका लागि उम्मेदवारी घोषणा गरेका हुन् । उनले संघद्धारा घोषणा गरिएका धेरै परियोजनमा आर्थिक अभाव रहेको वताउँदै अगामी दिनमा संघलाई आर्थिक रुपमा सम्पन्न बनाउन आफुुले … Continue reading एनआरएनए कोषाध्यक्षमा सोम सापकोटाको उम्मेदवारी